Government of Nepal
Ministry of Livestock and Poultry Development
Department of Livestock Service

Directorate of Livestock Production

Hariharbhawan, Lalitpur
नेपाल सरकार
पशुपंक्षि विकास मन्त्रालय
पशु सेवा विभाग

पशु उत्पादन निर्देशनालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

- मुर्रा नश्लका राँगोहरु खरिद गर्ने सम्बन्धि बोलपत्र आह्वानको सूचना - Invitation of Bids for the procurement of Livestock Breeding Equipments - मुर्रा राँगोहरु खरिदसँग सम्बन्धित विषयकाे प्राविधिक मापदण्ड - युवा लक्षित कार्यक्रम सञ्चालनका लागी समयसारणी _Flow Chart - युवालक्षित सम्बन्धी विवरण पठाउने जरूरी सूचना

Recent Publications

हाम्रो नारा

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

Download Fonts

परिचय

पशु उत्पादन निर्देशनालय, पशु सेवा विभाग अन्तरगत उत्पादन सम्बन्धि विषयगत प्राविधिक सेवा प्रदायक निकाय हो । वि.सं. २०५२ सालमा तत्कालीन कृषि विकास विभागबाट छुट्टिई पशु सेवा विभागको पुनर्संगठन हुँदा पशु उत्पादन महाशाखाको रुपमा रहेको यस निर्देशनालयलाई वि.सं. २०५७ सालमा पशु उत्पादन निर्देशनालय नामाकरण गरिएको हो । पशु सेवा विभाग अन्तरगत पशु प्रजनन् चरन तथा पशु आहारा विकास, पशुपंक्षी प्रवर्द्धन र पशुजन्य उत्पादनको गुण व्यवस्थापनको कार्यमा प्राविधिक सेवा उपलब्ध गराउने विषयगत कार्यालयहरुको निर्देशक र मार्गदर्शकको रुपमा रहेको यस निर्देशनालय आफ्नो विषय क्षेत्रमा प्राविधिक आधिकारीक निकाय (Technical Authority ) को काम गर्ने र तत्सम्बन्धि सम्पूर्ण जिम्मेवारी वहन गरिरहेको छ । यस निर्देशनालयको प्रत्यक्ष मातहतमा २ वटा राष्ट्रिय केन्द्रको ३ वटा वस्तुगत केन्द्रीय प्रबर्द्धन कार्यालयहरु, २ वटा प्रजनन् कार्यालय, ११ वटा फार्महरु र २ वटा प्रयोगशालाहरु गरी जम्मा २० वटा कार्यालयहरु रहेका छन् । यस अन्तरगत रहेको राष्ट्रिय पशु प्रजनन् केन्द्र बि स. २०५८/०५९ बाट पोखरामा स्थानान्तरण गरिएको छ ।

News & Notices


 

डा. बिमल कुमार निर्मल
कार्यक्रम निर्देशक

 


 

डा. लाेक नाथ पाैडेल
वरिष्ठ पशु विकास अधिकृत

 


 

डा. सूर्य प्रसाद पाैडेल
वरिष्ठ पशु विकास अधिकृत